प्रभु बैंक आठविसकोटबाट एक करोड ३५ लाख हिनामिना भएको प्रारम्भिक निष्कर्ष

प्रभु बैंक आठविसकोटबाट एक करोड ३५ लाख हिनामिना भएको प्रारम्भिक निष्कर्ष

बिज्ञापन

– सात दिन देखि फरार रहेका बैंकको अप्रेशन ईन्चार्ज पदमा कार्यरत निरजबिक्रम शाह (निराजन) ले बचतकर्ताको करोडौ रुपियाँ हिनामिना गरेको पाईएको छ । शाहले नक्कली विवरण र खातावालाको जानकारी बिनै बैंकमा जम्मा गरेको रकम हिनामिना गरेको पाईएको बैँकको प्रारम्भिक निष्कर्स रहेको छ ।

बिज्ञापन

बैंकको कर्णाली प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख शरदराज तिमिल्सिनाको नेतृत्वमा आएको टोलीले यस घटनाको प्रारम्भिक छानबिन गरेर आरोपी कर्मचारी बिरुद्ध मुद्धा चलाउने तयारी गरेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

Array

सम्बन्धित शिषर्कहरु