गोङ्गबु आवासीय क्षेत्रभित्रका उद्योग तथा मेनपावर हटाउन बालेनको अल्टिमेटम

काठमाण्डौँ ,  गोङ्गबु आवासीय क्षेत्र भित्र उद्योग चलाउन नपाईने भएको छ । आज काठमाण्डौँ महानगरपालिकाले गोङ्गबु आवासीय क्षेत्र भित्रको एरियामा महानगरको टिमले माईकिङ गदै उक्त क्षेत्रमा संचालन रहेका उद्योगहरु स्थान्तरण गर्न अनुरोध गरेको छ । आवास क्षेत्रभित्र कलकारखाना तथा उद्योग र मेनपावर समेत संचालन गर्न नपाउने जनाएको छ । महानगरलेको टिमले माईकिङ गर्दै सात दिन भित्र स्थान्तरण गर्न अनुरोध गरेको छ । आगामी सात दिनभित्र स्थान्तरण नगरेमा महानगरले कानुनी काबार्ही गर्ने समेत जानकारी गराएको छ ।

बिज्ञापन

भिडियो :

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

Array

सम्बन्धित शिषर्कहरु