लुम्बिनी प्रदेशको स्थापना दिवसः आइतबार सार्वजनिक बिदा

बुटवल । माघ २१ गते प्रदेश स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेशमा आइतबार सार्वजनिक बिदा दिइएको छ । प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा कार्यक्रम गरी दिवस मनाउने प्रदेश सरकारको तयारी छ । २०७४ माघ २१ गते लुम्बिनी प्रदेश सभाको पहिलो बैठक बसेको थियो । सोही दिन प्रदेशमा स्थापना दिवस मनाउने गरिएको छ ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

Array

सम्बन्धित शिषर्कहरु