चन्द्रागिरिमा ट्याङ्कीमा डुबेर ७ वर्षीय बालकको गयो ज्यान 

काठमाण्डौ – काठमाण्डौको चन्द्रागिरि नगरपालिका–११ विष्णुदेवी मन्दिर नजिकै निर्माणाधीन भवनमा रहेको रिजर्भ ट्याङ्कीको पानीमा डुबेर ७ वर्षीय बालकको ज्यान गएको छ ।

बिज्ञापन

चन्द्रागिरि नगरपालिका-११ सतुगंलका कार्यवाहक वडाध्यक्ष सिंहबहादुर महर्जनका अनुसार धादिङको गजुरी गाउँपालिका घर भएकी सरिता तामाङका ७ वर्षीय छोराको पानीमा डुबेर ज्यान गएको हो ।

खेल्ने क्रममा डुबेर गम्भीर बालकको बलम्बुमा रहेकाे सशस्त्र प्रहरी बल अस्पतालमा उपचारको क्रममा अस्ति राति ज्यान गएको प्रहरीले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

Array

सम्बन्धित शिषर्कहरु