आजको मौसम : यी स्थानमा हिमपातको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

बिज्ञापन


जसअनुसार सोमबार गण्डकी, लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम लगायत देशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ ।

बिज्ञापन

कोशी, बागमती, र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

मंगलबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । देशको उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

Array

सम्बन्धित शिषर्कहरु