सर्वोच्चको आदेशविरुद्ध अनशन बस्ने डा. केसीको चेतावनी

४ असार, काठमाडौं । प्रा.डा. गोविन्द केसीले झापाको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन भनेर सर्वोच्च अदालतले दिएको आदेशविरुद्ध पुनरावलोकन नभए अनशन बस्ने चेतावनी दिएका छन् ।

बिज्ञापन

डा. केसीले आज विज्ञप्ति जारी गर्दै आफ्नो माग पूरा नभए असार १४ गतेदेखि सत्याग्रह (अनशन) सुरु गर्ने चेतावनी दिएका हुन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

Array

सम्बन्धित शिषर्कहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *