काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसअनुसार सोमबार गण्डकी, लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम लगायत देशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती, र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । […]

काठमाडौं । नेपालमा क्यूआर कोड मार्फत हुने भुक्तानी बढ्दो क्रममा देखिएको छ। नेपाल राष्ट्र बैंक सार्वजनिक गरेको २०८० पुसकाको मासिक भुक्तानी प्रणाली सूचकमा क्यूआर कोड मार्फत ३८ अर्ब ५९ करोड ६० लाख रुपैयाँ भुक्तानी भएको छ। मंसिरमा क्यूआर कोड मार्फत ३८ अर्ब ६ करोड रुपैयाँ भुक्तानी भएको थियो। मंसिरको तुलनामा पुसमा क्यूआर कोड मार्फत हुने […]

काठमाडौं— एक केजी सुन भागबन्डा गर्ने प्रलोभन देखाएर सात लाख ७५ हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले भक्तपुरबाट पाँचजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–५ घर भई भक्तपुर बोडे बस्ने वर्ष ३८ को छुल्टीम लामा, वर्ष ३३ को राजेन्द्र तामाङ, वर्ष २७ को चिनबहादुर लामा, काठमाडौं मुलपानी बस्ने वर्ष ३१ को मिलन भन्ने […]

चितवन, माघ २८ गते ।  बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले विशेषज्ञ चिकित्सक काठमाडौँ र भरतपुरबाहेक अन्यत्र जान नमान्ने गरेको बताउनुभएको छ । छ वटा रोटरी क्लबले शनिबारदेखि भरतपुरमा शुरु गरेको कृत्रिम हातखुट्टा प्रदान गर्ने कार्यक्रमको उद्घाटन गर्दै उहाँले प्रदेशका विभिन्न जिल्लाका लागि मन्त्रालयले विशेषज्ञ चिकित्सक माग गरे पनि पाउन नसकिएको बताउनुभएको हो । उहाँले मन्त्रालयले विशेषज्ञ […]

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बाँसबारी छालाजुत्ता उद्योगको १० रोपनी जग्गा हिनामिना प्रकरणको छानबिनबाट सरकार पछि नहट्ने बताएका छन्। संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन्। ‘राज्यको कार्यकारी अंग सरकार हो। राज्यको अन्य अंग शक्ति पृथकीकरणको सिद्धान्तअनुसार अघि बढेका छन्’, उनले भने, ‘अदालतले अरुण चौधरी लगायतलाई […]

बर्दिया —मदिरा सेवन गराई बर्दिया बारबर्दिया नगरपालिका–८ की एक १८ वर्षीया किशोरीलाई बलात्कारको आरोपमा बाँके खजुरा गाउँपालिका–२ का ३६ वर्षीय एक युवा पक्राउ परेको प्रहरीले जनाएको छ । अछाम घर भई आफ्नै दिदीको घर बस्न आएकी किशोरीलाई ती युवाले बलात्कार गरेको उजुरी प्रहरीसमक्ष उनले दिएकी छन् । आरोपित ती युवाले बच्चा नहुने औषधि खरिद गर्न […]

विराटनगर, २८ माघ । विराटनगरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा दुहबी नगरपालिका–९ २५ वर्षीय नगेन चौधरी रहेका छन् । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनको कोशी अस्पताल पुर्याउँदा मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक छेदिलाल कामतीले बताउनुभयो । बरगाछी चोकस्थित कोशी राजमार्गमा कन्चनबारीबाट बरगाछीतर्फ आउँदै गरेको बा.प्र ३–००१ […]

ढोरपाटन (बागलुङ)- तमानखोला गाउँपालिका–६ नर्जाखानीका विद्यार्थीलाई दैनिक छ घण्टा हिँडेर विद्यालय पढ्न जानुपर्ने बाध्यता थियो। तमानखोला–६ नर्जाखानीका विद्यार्थीलाई गाउँपालिकाले विद्यालयमै आवासीय सुविधा दिएपछि पढ्नका लागि दैनिक छ घण्टा हिँड्नुपर्ने बाध्यता हटेको छ। यस वर्ष शान्ति माविबाट ४० जना विद्यार्थी एसइई परीक्षामा सहभागी हुँदैछन्। त्यसमध्ये ३७ जनाले हाल छात्रवासमा बसेर पढाइ गरिरहेका विद्यालयले जनाएको छ। भौगोलिक […]

रुख काट्ने हाते आराले छातीमा काटेर एक जनाको मृत्य काठमाडौं : धादिङमा रुख काट्ने हाते आराले काटेर एक जनाको मृत्यु भएको छ। जिल्लाको निलकण्ठ नगरपालिका-८ साधुटार दोभानमा सामुदायिक वनको रुख काट्ने क्रममा हाते आराले काटेर एक जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा सोही स्थानका ३८ वर्षीय राजकुमार श्रेष्ठ रहेका छन्। आराले उनको बायाँपट्टीको छातीको भागमा […]

  काठमाडौं । मुक्तिनाथ दर्शन साहित्य समाजद्वारा विभिन्न व्यक्तिलाई पुरस्कृत गरिएको छ । समाजको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ सभाकक्षमा आयोजित कार्यक्रमा शनिबार विभिन्न १७ जना व्यक्ति तथा एउटा संस्थालाई १५ हजार राशिसहित प्रमाणपत्रद्वारा सम्मान तथा पुरस्कृत गरिएको हो । साहित्यकार तथा मुक्तिनाथ दर्शन साहित्य समाजका अध्यक्ष कलानिधि दाहालको सभापतित्वमा आयोजित कार्यक्रमा प्रा.डा.घनश्याम न्यौपाने ‘परिश्रमी’, […]