चन्द्रागिरि नगरपालिका- २ नागढुङ्गास्थित चेक प्वाइन्टबाट सोमबार लागुऔषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोट जिल्ला तादी गाउँपालिका-६ घर भएका २९ वर्षीय आदम तामाङ र सोही स्थानका २२ वर्षीय दिलबहादुर तामाङ छन्। उनीहरुको साथबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ पोका बरामद गरिएको प्रहरीले जनाएको छ। धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको ग१ख […]

अवैधरूपमा बाह्य मुलुकतर्फ लैजान लागेको २५ हजार अमेरिकी डलरसहित चिनियाँ नागरिकलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । प्रहरीको त्रिभुवन विमानस्थलस्थित सुरक्षा टोलीले अवैधरूपमा लुकाएर बाह्य मुलुकतर्फ लैजान लागेको एक सय दरका दुई सय ५० थान अमेरिकी डलरसहित चिनियाँ नागरिक २९ वर्षीय सियुआई विङक्यानलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । चाइना साउथर्नको उडानद्वारा काठमाडौँबाट चीनको […]

  बैंकका अनुसार फेब्रुअरी ५ देखि अप्रिल ३० सम्म (३ महिना) सञ्चालनमा रहने यस छुट योजनाअन्तर्गत ग्राहकहरूले ग्लोबल आइएमई बैंकको भिजा (VISA) डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइनमार्फत सामान खरिद गर्दा कुल खरिद मूल्यमा १५ प्रतिशतसम्म छुट पाउनेछन् । बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरूले १० प्रतिशत वा ५ सयसम्म र क्रेडिट कार्ड प्रयोगकर्ताहरूले १५ […]

नारायणगढ (चितवन) । माघ २२ गते विश्वरक्तदाता तथा रक्तदान उत्प्रेरक अर्जुनप्रसाद मैनालीले दुई सय छ पटक रक्तदान गरेका छन् । ब्लड डानर्स सोसाइटी नेपालले आइतबार आयोजना गरेको रक्तदानसम्बन्धी उत्प्रेरणा अभियानअन्तर्गत विशेष रक्तदान कार्यक्रमका अवसरमा प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरमा उनले दुई सय छ पटक रक्तदान गरेका हुन् । मैनालीले सन् १९८७ देखि आफूले लगातार रक्तदान गर्दै […]

बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हडपेको आरोपमा पक्राउ परेका उद्योगी अरुण चौधरीसहित तीनै जनाको म्याद आज थपिँदैछ । कारखानाको १० रोपनी सरकारी जग्गा हिनामिना गरेको आरोपमा तत्कालीन च्याम्पियन फुटवेयर प्रालिका सञ्चालक अरुण कुमार चौधरी, बाँसबारी छाला जुत्ता कारखानाका लिमिटेडका तत्कालीन अध्यक्ष अजित नारायण सिंह थापा र सिजी चाँदाबाग रेसिडेन्सी प्रालिका अध्यक्ष सञ्जय ठाकुर ४ दिनदेखि थुनामा […]

डडेलधुरा । डडेलधुराको अमरगढी नगरपालिका–१ मा गए राति आगो ताप्ने क्रममा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुने सासू–बुहारी हुन् । एउटै कोठामा सुतेका सासू र बुहारीले चिसो छल्न आगो बालेका थिए । सोही कारण निसास्सिएर मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ । मृत्यु हुनेमा अमरगढी–१, मालमका ६० वर्षीया धौलीदेवी दियाल र २६ वर्षीया […]

भेरीगंगा नगरपालिकाले चालू आर्थिक वर्षका लागि छिन्चु खोला, तोली खोला र कालपानी खोलामा २४ हजार घनमिटर नदीजन्य पदार्थ उत्खनन तथा संकलनको अनुमति दिएको छ। नदीजन्य पदार्थको संकलन तथा उत्खनन्का लागि दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका–८ ठेगाना रहेको हिमाल कन्ट्रक्सनले ६८ लाख ९६ हजारमा ठेक्का लिएको छ। प्रारम्भिक वातावरणीय परीक्षण (आइइई) प्रतिवेदनमा नदीजन्य पदार्थको उत्खनन तथा संकलनमा […]

२१ माघ, पोखरा । ट्रयाक खुलेको २५ वर्षसम्म सडकको अवस्था नसुध्रिएपछि बागलुङ काठेखोला गाउँपालिकाका जनप्रतिनिधि नै आन्दोलमा उत्रिएका छन् । मध्यपहाडी लोकमार्गमा पर्ने गाउँपालिकाभित्रको २५ किलोमिटर सडक कालोपत्रेको माग गर्दै गाउँपालिका अध्यक्ष राजु थापासहितका स्थानीय बासिन्दाले आइतबार करिब ४ घण्टा मध्यपहाडी लोकमार्ग अवरुद्ध गरेका हुन् । ‘ट्रयाक खोलेको २५ वर्ष भइसक्दा पनि बाटोको अवस्था सुध्रिएन […]

काठमाडौं : रूसी सेनामा भर्ती भएका ७० जनाभन्दा बढी नेपाली सम्पर्कविहीन छन्। नेपालमा रहेका आफन्तले उनीहरूको अवस्था बुझिदिन रूसी सेनामा भर्ती भएका अन्य नेपालीसँग अनुरोध गरेका छन्। रूसी सेनामा कार्यरत नेपाली डाइमण्ड सी म्याग्देलीले आफ्नो फेसबुक पेजमा लेखेका छन्, ‘रूसी सेनामा आबद्ध भएर दुई/तीन महिनादेखि सम्पर्कमा नरहेका नेपाली दाजुभाइका ७० भन्दा बढी परिवारजनले आफ्नो मान्छेको […]

कुनै समय नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएर शेयर कारोबार भएका भृकुटी कागज कारखाना र हरिसिद्धि इँटा  टायल कारखाना बन्द भएका छन्। सूचीकृत कम्पनी बाहेक बाँसबारी छाला जुत्ता कारखाना, हिमाल सिमेन्ट, हेटौंडा कपडा उद्योग, बुटवल धागो कारखाना र भक्तपुर ट्रली बस सेवा लगायतका उद्योगहरु समेत बन्द भएका छन्। चीनका राष्ट्रपति सी चीनफिगकाे ऐतिहासिक भ्रमणकाे सन्दर्भ पारेर १८ बुँदे समझदारीपत्रमा […]