कञ्चनपुर । सामाजिक सञ्जाल फेसबुकमा प्रहरीको चरित्र हत्या हुनेगरी लेखेको आरोपमा माउन्टेन टेलिभिजनमा कार्यरत पत्रकार पुष्कर भट्ट पक्राउ परेका छन् । विद्युतीय कारोबार (साइबर अपराध)सम्बन्धी मुद्दामा उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । डीएसपी प्रकाश डाँगीका अनुसारका भीमदत्त नगरपालिका–४ का ४२ वर्षीय पुष्कर भट्टलाई गड्डाचौकीबाट शनिबार प्रहरीले नियन्त्रणमा लिएको हो । ‘फेसबुकमा […]

रुकुम । रुकुम पश्चिमको आठविसकोट नगरपालिकाको केन्द्र राडि बजारमा रहेको प्रभु बैंकका एक कर्मचारीले दर्जनौ ग्राहकको करोडौ रकम निकालेर भागेको बताईएको छ । बैंकको अप्रेशन ईन्चार्ज पदमा कार्यरत निराजन शाहले ग्राहकको पैसा लिएर भागेको गुनासो रहेको छ । बैंकबाट ग्राहकको रकम निकालेको रहस्य खुलेपछि अहिले आठविसकोट शाखामा छानबिनको लागि प्रभु बैंकको कर्णाली प्रदेशबाट एक टोली […]

महोत्तरी— १३ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको घटनाका आरोपितलाई महोत्तरी प्रहरीले सार्वजनिक गरेको छ ।सामूहिक बलात्कार आरोपमा पक्राउ परेका तीन जनालाई प्रहरीले सार्वजनिक गरेको हो । तीन जनाको समूहले सम्सी गाउँपालिका–१ स्थित मामाघर बस्दै आएकी बालिकालाई घरबाट अपहरण गरी बलात्कार गरेको आरोप छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक महेन्द्र खड्काका अनुसार गत माघ २२ गते […]

काठमाडौँ काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष नृपेश बादेविरुद्ध शुक्रवार विशेष अदालतमा काठमाडौँमा मुद्दा दायर गरिएको हो । घर बाटो सिफारिस गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा उनी गत माघ ३ गते रंगेहात पक्राउ परेका थिए । बादेले घरबाटो सिफारिस गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग पन्ध्र लाख रुपैयाँ घुस–रिसवत माग गरी लिएको पुष्टि […]

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आन्तरिक श्रोत र साधनबाट राज्यका दायित्वहरु पूरा गर्न कठिन बन्दै गएको बताएका छन् । शुक्रवार नेपाल व्यवस्थापन संघको ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालले उदारताकासाथ श्रोत र साधनलजाई मध्यनजर नराखि धेरै प्रतिवद्धता गर्दा समस्या भइरहेको बताए । उनले ज्येष्ठ नागरिक भत्तादेखि विभिन्न अनुदानका […]

काठमाण्डौँ – पाल्पाका १७ हजारभन्दा बढी बालबालिकालाई दादुरा–रुबेला खोप लगाउने तयारी गरिएको छ । पाँच वर्षमुनिका करिब १७ हजार ८४५ बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाउने तयारी गरिएको हो । पाल्पाका १० वटा पालिकामा दुई चरणमा दादुरा–रुबेलाविरुद्धको खोप लगाइने स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । कार्यालयका अनुसार आगामी फागुन १३ गते १६ गतेसम्म पहिलो चरणको खोप अभियान सञ्चालन […]

  कुन आईफोन किन्ने ? नेपाली बजारमा यस्तो छ पछिल्लो मूल्य सूची काठमाडौं । नेपाली बजारमा विभिन्न ब्राण्डका स्मार्टफोन उपलब्ध छन् । यसअन्तर्गत एन्ड्रोइड स्मार्टफोनकै बजार ठूलो छ । अर्कोतर्फ विश्वकै प्रतिष्ठित ब्राण्ड एप्पलले पनि आफ्ना आईफोन नेपाली बजारमा विस्तार गरिरहेको छ । पछिल्लो समय नेपाली उपभोक्ताका लागि कम्पनीले आईफोन १५ सिरिजका विभिन्न मोडल उपलब्ध […]

सल्लेरी (सोलुखुम्बु) । हिमाली जिल्ला सोलुखुम्बुमा यस वर्ष सुन्तला उत्पादन चार सय मेट्रिकटनभन्दा धेरैले वृद्धि भएको छ । जिल्लामा गत आर्थिक वर्ष २०७९/०८० को तुलनामा चालु आव २०८०/०८१ मा चार सय ६९ मेट्रिकटनले वृद्धि भएको कृषि ज्ञान केन्द्र सोलुखुम्बुले जनाएको छ । ज्ञान केन्द्रका सूचना अधिकारी कुलबहादुर राईका अनुसार अघिल्लो आर्थिक वर्ष एक हजार छ […]

काठमाडौँ- सरकारले राष्ट्रिय प्रजातन्त्र दिवस भव्यतापूर्वक मनाउने निर्णय गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा शुक्रबार सिंहदरबारमा बसेको प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकले दिवसका अवसर पारेर आगामी फागुन ६, ७ र ८ गते विविध कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो। बैठकले आगामी फागुन ६ गते प्रजातन्त्र दिवस केन्द्रित विशेष संवाद, परिसंवाद, रेडियो नाटकलगायत जनचेतनामूलक कार्यक्रमको […]

निर्देशनालय खारेज खारेज भएको कार्यालयमा आउने फोनले हैरनि सुर्खेत । निम्न माध्यामिक तह अन्तर्गत करिब ६० जना उम्मेदवारहरुको नाम शिक्षक सेवा आयोगले कर्णाली प्रदेशको शिक्षा विकास निर्देशनालयमा पठाइसकेको छ । शिक्षक सेवाबाट छनोट भएका उम्मेदवारहरुलाई प्रदेशका १० वटा जिल्लाहरुमा फरवार्ड गर्ने काम निर्देशनालयले गर्छ । उम्मेदवार (शिक्षक)हरुले निर्देशनालयमा फोन गरेर हैरान बनाइसकेका छन् । तर, […]